Skip to content

Song

सबै आदरSabai Aadar

0

Lyrics

Verse 1
Eसबै आदर सबै गौरव महिमा होस् तपाईंAलाई
Eथुमा अनी सिंह येशू स्वागत गर्छौं राजाAलाई
Eअगी अगी येशू पछि उन्को सेना
बतास झैँ दगुर्छन् लBदखडाउने छैन (2)
Eतपाईं मात्र आराधनाको योग्य
तपाईं मात्र योग्य प्रशंसाको योग्य (२)
Eनरोउ नरोउ येशूको मन्डली
Bतिम्रो दुलाहा आउनुहुँEदैछ
Eआँशु पछि हेर येशूको मन्डली
Bइनाम पनि ल्याउनुहुँदैछ (२)
Verse 2
Eआनन्द बोके र दाBखमध चुन्छ Eपहाड बाट
Eटाढा गएका नी फर्कBन्छन सबै कैEबाट
Eतपाईंको Abशहरमा बAसालिन्छ सBदालाई
Chorus
(हाम्रो राजा Eआउनुहुँदैछ्) (२)
Verse 3
Eनरोउ नरोउ यशूको मन्डली
Bतिम्रो दुलाहा आउनुEहुँदैछ
Eआँशुपछि हेर येशूको मन्डली
Bइनाम पनि ल्याउनुहुँदैEछ (२)
Eअगी अगी येशू पछि उनको सेना
बतास झैँ दगुर्छन् Bलदखडाउने छैन (2)
Eतपाईं मात्र आराधनाको योग्य
तपाईं मात्र योग्य प्रशंसाको योग्य (२)
Chorus
Bहाम्रो दुलाहा Eआउनुहुँदैछ
Verse 4
Bइनाम पनि ल्याउनुEहुँदैछ
Chorus
Bहाम्रो दुलाहा Eआउनुहुँदैछ
Bहाम्रो राजा आउनुEहुँदैछ

Chord Diagrams

E231A123B13331Ab431114