Skip to content

Song

सियोनमा तुरहीSionma Turahi

0

Lyrics

Verse 1
Gmसुनाइदेउ Fतुरही आज सिGmयोनमा
धार्मिक्ता Fबास गर्ने डाडाहरुGmमा(२)
परEbम्प्रभुको महान दिन आउँGmदैछ
अनी Ebघनाघोर बादल Gmछाउदैछ (२)
Gmप्रभातको ज्योति झै Fहेर चम्कन्दैछ
Gmशान्तिको आगोमा Fअब लम्क्दैछ (३)
Cmहेर Dmआउँदैछ Cmसेना Dmयेशुको (3)
Ebपर्खाल्हरु Fतोडेर Gmआउ है
Ebपङ्तिहरु Fबाधेर Gmआउ है (२)
Chorus
Gmरथ अनी Fघोडाहरुमा Gmचडेर
क्रुश्को Fसत्रु बिरुद्द लGडेर (२)
एक Ebएक थोपा जो रगत बGmग्नेछ,
कहिले Ebनमेट्ने ईतिहास लेGmख्नेछ (२)
Gmपरमप्रभु सियोनमा Fगर्जानु हुँदैछ
Gmयो आवाजले स्वोर्ग Fपृथ्वी थर्किन्दैछ (3)
Cmसर्बशक्तिDmमान Cmहाम्रो Dmपरमेस्वोर (3)
Ebयशुको Fछाउनीमा Gmआउ है
Ebबिजयको Fनारा लGmगाउ (२)

Chord Diagrams

Gm3fr134111F134211Eb1342Cm3fr13421Dm231G213