Skip to content

Song

छेडिएको हातChhediyeko hat

0

Lyrics

Chorus
Bछेडिएको Abmतिम्रो हातलाई समाउन आBयौं
(यो जातिGbले येशू संगै माया लाBयौं)२
(Bपिडा हट्दै नगएसAbmम्म, वचन देह नभएसBम्म)२
Verse 1
हृदयको आराधना चढाउँDbmदै
Bछेडिएको Abmतिम्रो हातलाई समाउन आBयौं
यो जातिGbले येशू संगै माया लाBयौं
Verse 2
Bस्वर्ग Abmको छायाँमा Bयेशू, Gbmतिम्रो मायामा Bहाम्रो जाति Gbनिको Bहुँर्दैछ
BभलभAbmली बगेBको कलवरीGbको रगतमा,
Bआफ्नो दौरा Gbचोली Bधुँदैछ
(Bन त दाग न चौरी परेAbmको आत्माले तिम्रो भरेBको)२
Bजीवनको सुवासना फैलाउँDbmदै
Verse 3
Bसुर्य र Abmचन्द्रमा Bबनाउने Gbmयेशूको Bस्वर्गीय ज्योति Gbदेशमा Bचाहिन्छ
Bमृत्युAbmलाई हटाउBने जीवनलाई Gbबोलाउने,
Bएउटा नयाँ Gbगित अब Bगाइन्छ
(Bयेशू बस्ने यो हाम्रो जाति, Abmआशिषित छौं नेपाली जाBति)२
Bचुनिएको राजकिय पुजहाDbmरी

Chord Diagrams

B13331Abm4fr134111Gb134211Dbm4fr13421Gbm134111