सागर छ कति गहिरो
Sagar Chha Kati Gahiro
Rohit Thapa
0
Lyrics
Chorus
Dसागर छ कति Bmगहिरो Aकहाँ टुङ्गिन्छ Dगगन
ताराहरु छन Bmसङ्ख्या Aनाप्नै नसकिने धन(२)
Gसबभन्दा छ Emविशाल Aत्यो Gयेशु तAपाईको Dमन (२)
Dभन्छौ आमाले Bmछोडेनी मAलाई छोडDदिन
वाचा भयो Bm अनन्तको Aकहिले म छोड्दिन (२)
Gॠण लायौ Emप्रेम Aको चुGकाउन Aसक्दिDन (२)
Verse 1
Dमिठो तपाईको Bmअनुग्रह Aसुन्दर यो सDमय
तपाई निजका आउँBmदा येAशु भागछ सारा भए (2)
Gतपाईको आनन्दEm में पाAए मेGरो Aठूलो विDजय(२)
Dबा Bmची Gbmरहन्छु Gत Emपाईको Aप्रे Bmममा
DहाBmसी Gbmरहन्छु G त Emपाईको Aप्रेमBmमा(2)
Dतपाईको अंगाGलोमा Aफुलेको छ जिDवन यो
Bmआराधनाको GधागोAले उनेको छ Dजिवन यो(2)
Chord Diagrams
Guitar Chords
Piano Chords