कालेबुङमा
Kalebungma
Rohit Thapa
0
Lyrics
Chorus
Cकालेबुङमा येशू चिनिन्छ, दार्जेलिङमा Fदाउदहरुको एउCटा झुण्ड छ
Cकाठमाण्डौमा तुरहि फुकिन्छ, सिक्किमेली प्रशंFसा गर्दै आउँदैCछ
Cखदा तयार भएर Amभुटान बाट Gआउँदैछ
ख्रीष्टको दुलही सिङ्गारीCदैछ, Gख्रीष्टको दुलही सिङ्गारीदैCछ
Verse 1
(Cनाचौन दुलही Gप्रशंसाले हृदय Cगुञ्जाउँदै
Cयेशूको Amअङ्गालो भित्र आGफैलाई हCराउँदै)२
(Cयेशू जस्तै मन भएको उनको दुलही
अनन्तमा Amधन थुपार्ने उनGको दुलCही)२ G .. .. C ..
Verse 2
(Cएउटा महिमा Gदेखी अर्को महिमा Cचढ़ने
ज्योतीलाई धारण Gगर्दै अध्यारो सँग Cलडने)२
ख्रीष्टको दुलही सिङ्गारीCदैछ, Gख्रीष्टको दुलही सिङ्गारीदैCछ
Pre-Chorus
(Cनाचौन दुलही Gप्रशंसाले हृदय Cगुञ्जाउँदै
Cयेशूको Amअङ्गालो भित्र आGफैलाई हCराउँदै)२
Chorus
Cकालेबुङमा येशू चिनिन्छ, दार्जेलिङमा Fदाउदहरुको एउCटा झुण्ड छ
Cकाठमाण्डौमा तुरहि फुकिन्छ, सिक्किमेली प्रशंFसा गर्दै आउँदैCछ
Cखदा तयार भएर Amभुटान बाट Gआउँदैछ
ख्रीष्टको दुलही सिङ्गारीCदैछ, Gख्रीष्टको दुलही सिङ्गारीदैCछ
ख्रीष्टको दुलही बलियो हुँCदैछ, Gख्रीष्टको दुलही तयार हुँदैCछ
Chord Diagrams
Guitar Chords
Piano Chords