Skip to content

Song

पहाडको उचाईहरुबाटPahadko uchaiharu bata

0

Lyrics

Chorus
(Bbपहाडको Ebउचाईहरुबाट, Bbपरमेश्वरको स्तूती Ebगर
तराईका Cmमैदानहरुबाट, Bbउहाँको प्रशंसा Ebगर
स्वर्गदूतCmहरु साथ मिलेर, Bbपरमेश्वरको स्तूती Ebगर
चम्किला Cmतारा झिल्मिलाउदै,
Bbउहाँको प्रशंसा Ebगर)×२
(Ebओ... ... Cm... ... Ab... ... Bb... ... Eb... ... ) ४
Verse 1
(Ebआकाश माथिका पानी, र Bbगहिरा Ebसागर
Cmचढाउदै येशुलाई, मAbहिमा र Bbआदर
Ebबिजुली असिना, Bbहिउँ अनि Ebबादल
Cmझ्यालि र सारांगी, Abविणा अनि Bbमादल)×२
(Ebफलफलाउने Cmवृक्षहरुAbले, Ebरंगविरंगी फूलहरुBbले,
Ebभरोसा Cmयेशूमा राखAbदै Ebउडिहिड्ने पंछीहरुBbले)×२
(Ebओ... ... Cm... ... Ab... ... Bb... ... Eb... ... ) ४
Verse 2
Bbराजा अनि राजEbकुमारहरुले, Bbपरमेश्वरको स्तूतीEb गर
हुर्कीएका Cmछोरा र छोरीले, Bbउहाँको प्रशंसा Ebगर
थुमासंगै Cmभोज खान पाउनेले, Bbपरमेश्वरको स्तूती Ebगर
उहाँसंगै Cmपिरती लाउनेले, Bbउहाँको प्रशंसा गEbर
Eb,Cm,G#,A#,/Ebओ ..... ४

Chord Diagrams

Bb13331Eb1342Cm3fr13421Ab431114