पहाड पग्लेर
Pahad Paglera
Rohit Thapa
0
Lyrics
Chorus
INTRO : E B E
(Eपहाड पग्लेर तराई भिज्दै छ) २
(येशुको राज्य Bआँउदैछ Gbmहृदय Bखुसीले Eगाँउदैछ) २
कलवरी Gbmक्रुसको छाँBया Gbmहाम्रो Bदेशमा Eछाउदैछ
Eहो हो Aहो Eहो
Verse 1
(Eन आधि न बेहरी कBसैले छेक्दैन
येDbmशुको राज्यलाई कBसैले रोक्दैन) २
(Eसंसारले Aनँया आशा Bदेख्दैEछ
हाम्रो Aजातीले कथा BलेEख्दैछ) २
(अभिषेकले जुवा Bतोडिन्छ
Gbmफुटेको जिवन Eजोडिन्छ) २
( हो हो हो हो )×२
Verse 2
(स्वर्गलाई छोएर संसारलाई जित्ने
आत्माको झरीमा आज हामी भिज्ने) २
(फसल पकाउने यहि वर्षाले
हाम्रो शहर गाँउ भिजाउने) २
(यहुदाको सिहंलाई पछ्याउदै
येशुवाको सेनामा बढ्दैछ) २
( हो हो हो हो )×२
Chord Diagrams
Guitar Chords
Piano Chords