नाच्न सिकायौ
Nachna Sikayeu
Rohit Thapa
0
Lyrics
Chorus
(Eनाच सिकाDbmएउ हो Eगाउँन सिकाBएउ)×२
(Gbmअजमरी माया येशु Bलाउन सिकाEएउ)×२
(Eहास्न सिकाDbmएउ हो Eजिउन सिकाBएउ)×२
(Gbmजीवनको नदी बाट Bपिउन सिकाEएउ)×२
Eसंसारी बजारDbmमा राजै Aकोही छैन हजारEमा
दिलैले चाहेDbmको राजै Aज्यान माया लाएEको
Verse 1
(Eयेशू तिम्रो Dbmपिरतिको चर्चा चल्यो Aरे
Bतेहि मायाले यहाँ मेरो Dbmमनै जल्यो Eरे)×२
Aहोसै छैन Gbmदुनियाँले Bपागल भयो Eभन्छ
Aतिमीसङ्ग Gbmहिडदै जादा Bनौलो कथा Eबन्छ
राजै Bनौलो कथा Eबन्छ
Chorus
संसारी बजारमा राजै कोही छैन हजारमा
दिलैले चाहेको राजै ज्यान माया लाएको
Verse 2
हिउदाको रात लामो बिती गएछ
बसन्तले हृदयको आगन छोए छ)×२
चारैतिर सुनिन्दैछ ढुकुरको गीत
पहाड मदेश गाउदै हिड्छु मेरो प्रेमीसित
राजै मेरो प्रेमीसित
बासना येशुको मनै मोहनी लगाउने
कस्तो यो अङालो सबै डरलाई भगाउने
Chorus
(नाच सिकायोउ हो गाउँ न सिकाएउ)×२
(अजमरी माया यशु लाउन सिकाएउ)×२
(हास्न सिकायोउ हो जिउन सिकाएउ)×२
(जीवनको नदी बाट पिउन सिकाएउ)×२
संसारी बजारमा राजै कोही छैन हजारमा
दिलैले चाहेको राजै ज्यान माया लाएको
Chord Diagrams
Guitar Chords
Piano Chords