मेरो सहरले
Mero Shaharle
Rohit Thapa
0
Lyrics
Chorus
(Eमेरो सहरले पर्खिBरहेछ स्वर्गको Eराजकुमार
मान्छेको भिडमा खोजी Bरहेछ
शान्तिको Eराजकुमार)×२
Aकोही आए यो सहरमा Eगाँवै छोडेर
Aआमा बाबु Gbmसाथी सँग Bनाता तोडेEर
Aबिर्सिदिए साइनो उसको Eथियो स्वर्गमा
रAगतमा Gbmलेखीएको Bयेशुको सपEना
Verse 1
(Aसबै कुरा बेचिने यो सEहरमा
Aकेहि पलमा बेचियो उनको सEपना)×२B,E
Eसपना बेच्दैछ Bसाइनो किन्दैEछ
Eसपना बेचदैछ Bमाया किन्दैEछ
Aलुटिएको Gbmयही सपना EबोकेBर
मेरो सहरले पर्खिरहेछ...
Verse 2
Aकेही पर बसेको छ Eसानो एउटा घर
Aबुवा पैसा Gbmकमाउनलाई Bछोडे यो सEहर्
Aवर्षौ बित्यो तर उनी Eफर्कि आएन
Aआमा छोरी Gbmजिवन धान्न Bकेही रEहेन
Verse 3
(Aएनाले पनि Gbmयहाँ झुठो Eबोल्छ
Aचर्किएको Gbmघाँउमा बीस Eघोल्छ)×२
Eशरीर बेचदैछ Bचामल किन्दैEछ
Eआत्मा बेचदैछ Bपैसा किन्दैEछ
Aरित्तिएको Gbmयही शरीर EबोकेBर
Pre-Chorus
(Eमेरो सहरले पर्खिरBहेछ स्वर्गको Eराजकुमार
मान्छेको भिडमा खोजी रBहेछ
शान्तिको Eराजकुमार)(2)
Bridge
Eयेशु आइदेउ Bसपना ल्याइEदेउ
येशु आइदेउ Bसाइनो ल्याइEदेउ
Eयेशु आइदेउ Bआशा ल्याइदेउ
येशु आइदेउ Bजिवन ल्याइEदेउ
Chord Diagrams
Guitar Chords
Piano Chords