Skip to content

Song

मेरो प्राण तपाईमा रमाउँदैछMero Pran Tapaima Ramaudachha

0

Lyrics

Chorus
(Dमेरो प्राण तपाईमा रमाउँदैछ
पाए Bmमैले अनन्त Gधन
कति Emमनोहर छ मेAरो येशूले
मलाई सधैं भेट्ने Dभवन)×२
Verse 1
Dतपाईको वेदी नजिक
Bmगौँथली भँGगेरीले गुँड़ Dलाउँछ;
धGन्य हुन् जस्ले तपाई Emसँगै Aयेशू
सधैँ Emबस्ने Aठाउँ पाउDछ।
Verse 2
(Dयेशू तपाईं मेरो बल,
Bmसियोन जाने बाटो Aतपाईं,)×२
(बेसीGहरू तपाईं सँगै Emहिँड़्दै Aयेशू
एक दिन Emपहाड़को Aशिखर पुगिDन्छ)×२
Bridge
(मेरो ढाल तपाई नै हुनुहुन्छ,
अनन्तको स्वामी तपाईं,
तपाईंको भवनको ढोके बनेर
बस्न पाए पुग्छ मलाई)×२
मेरो प्राण तपाईंमा रमाउँदैछ...

Chord Diagrams

D132Bm13421G213Em23A123