Skip to content

Song

मायाको चोटैलेMayako Chotaley

Lyrics

Verse 1
(निस्तारको पाठो बनेर
कोही नबनोस् पराई भनेर हो,,,)×2
Verse 2
मेरो येशुले मलाई रोजेको
लाखौं भीडमा मलाई खोजेको
Verse 3
स्वर्गको थुमा धर्तीमा आयौ
मायाको चोटैले
सबैले त्यागे पराई भयौ
मायाको चोटैले
भलल बग्यो रगत तिम्रो
मायाको चोटैले
त्यही रगतमा चङ्गाई ल्यायौ मायाको चोटैले
Verse 4
सम्झेर माया तिम्रो मुटु मेरो भरिँदैछ
रक्तमै तिम्रो शरीरमा मेरो अनन्तता लेखिँदैछ
Verse 5
सुन्दर छ तिम्रो मन
जहाँ बसेछ मेरो जीवन
Verse 6
तिम्रो आँखा को रानी म भएँ
Chorus
मायाको चोटैले
Verse 7
अँगालो भित्र हराई गएँ
Chorus
मायाको चोटैले
Verse 8
जीवनको नदी बगर आयो
Chorus
मायाको चोटैले
Verse 9
मृत्युलाई हेर बगाइ लग्यो
Chorus
मायाको चोटैले
(मायाको चोटैले×2)