मानिसको माझमा
Manisko Majhma
Rohit Thapa
0
Lyrics
Verse 1
(Cmहो.. हो.. हो.. हो.. हो.. हो..... Bbहो.. हो.. हो.. हो.. हो.. Ebहो.....
Cmहो.. हो.. हो.. हो.. हो.. Gbmहो..... हो.. हो.. हो.. हो.. हो.. Ebहो.....) २
(Ebमानिसको माझBbमा बिहानी साझमा
Cmतपाईंको गीत Bbम गाउँदैEbछु
Ebपुत्रलाई चुम्दै, Bbनाच्दै घुम्दै
Cmहृदयको आराधAbना चढाउँछु Eb) २
Verse 2
(Ebप्रशंसाको सिंहासनमा Bbतपाईलाई राख्दैछु Ab
Cmपर्वतहरुतिर आँखा उचाल्दै, Bbएउटै प्रार्थना गर्दैछु Ab)२
Chorus
(Ebहृदय जलोस् येशू Bbतिम्रो मायाले
Cmढाकोस् जीवन Abकुशको छाँयाEbले)२
Verse 3
(Cmहो.. हो.. हो.. हो.. हो.. हो..... Bbहो.. हो.. हो.. हो.. हो.. Ebहो.....
Cmहो.. हो.. हो.. हो.. हो.. Gbmहो..... हो.. हो.. हो.. हो.. हो.. Ebहो.....) २
(Ebएकतिर हजार Bbअर्को दश हजार
Cmशत्रुको छाउनी BbतोडिदैEbछ
Ebयेशूको नाउँमा Bbआज यो ठाउँमा
Cmस्वर्ग र पृथ्वी Abजोडिदैछ Eb)२
Pre-Chorus
(Ebअन्न अनि दाखमध्येले Bbमेरो घर भर्दैछु Ab
Cmअनन्तको वचनले हृदय Bbसिङ्गारदैछु Ab)२
Chorus
(Ebहृदय जलोस् येशू Bbतिम्रो मायाले
Cmढाकोस् जीवन Abकुशको छाँयाEbले)२
Bridge
(Ebठुलो महिमा फर्किBbएर आउँदैछ
Cmअनि मलाई Abबलियो बनाउदैEbछ)२
(Cmहो.. हो.. हो.. हो.. हो.. हो..... Bbहो.. हो.. हो.. हो.. हो.. Ebहो.....
Cmहो.. हो.. हो.. हो.. हो.. Gbmहो..... हो.. हो.. हो.. हो.. हो.. Ebहो.....) २
Chord Diagrams
Guitar Chords
Piano Chords