Skip to content

Song

महिमाको ज्योति झर्दैछMahima ko Jyoti Jhardai chha

0

Lyrics

Chorus
Eहा हा.......
( Eदहिनेतिर तपाईंको करुणा
बायाँतिर अपार छ अनुग्रह ) 2
(Bप्रेमले Gbmडोर्‍याउँछ मलाEई)×२
( Eजित्यो नि क्रूसको मायाले मलाBई
जीवनमा अझै बड्दै छ भलाEइ ) 2
( Eमहिमाको Bज्योति झर्दैEछ
त्यो ज्योतिले यो Bमन्दिर भर्दैEछ ) 2
हा हा.......
Verse 1
( Aछाल झैँ शत्रु Eपरि आए पनि
Aकसले तँलाई बEचाउँला त भनी ) 2
( Eछुटकाराको गितले मलाई Aघेर्नुहुनेछ जसै
Eमुहारमा हासो हृदयमा Aआनन्द छायो यसै ) 2
Verse 2
( Eतपाईंको मुहार हेरेर जिउदै Gbmछु
Aविजेता भन्दा Aमहान् म बन्दैEछु ) 2
महिमाको ज्योती झर्दैछ...

Chord Diagrams

E231B13331Gbm134111A123