कोमल हृदय दिनुहोस मलाई
Komal Hridaya Dinuhos Malai
Ron Music Ministries
Lyrics
Verse
कोमल हृदय दिनुहोस मलाई
तपाईको प्रेम अनुभव गर्नलाई
चुर्ण हृदय दिनुहोस मलाई
तपाइको वासस्थान बन्नलाई
Chorus
तपाईको उपस्थिति मेरो आनन्दको भरपुरी
तपाईको आनन्दनै मेरो सामर्थ
जय गाउछु जय गाउछु तपाईको
Verse
कोमल हृदय दिनुहोस मलाई
तपाईको प्रेम अनुभव गर्नलाई
चुर्ण हृदय दिनुहोस मलाई
तपाइको वासस्थान बन्नलाई
Ron Music Ministries