को छ र मुक्तिको उमंग ल्याउने
Ko Chha Ra Muktiko Umanga Lyaune
Rohit Thapa
0
Lyrics
Chorus
(Dको छ र Gमुक्तिको उAमंग ल्याDउने?
Dलाखौंमा Gमेरो नाउँ काAढि बोलाउDने?)२
(संसारGमा Emआउन अDघिनै,
चिन्नुGभो Emकसरी Dमलाई ?)२
(Emदौड्दै म AआउँDदैछु, Emयेशुमा रAमाउँदैDछु।)२
Verse 1
(Dज्ञानिहरुलाई शBmर्ममा पार्न, Emमूर्ख कुरो Aछान्नुहुदैDछ।
Dतपाईंको शक्ति देBmखाउन येशु, Emदुर्वल लाई Aचुन्नुहुदैDछ।)२
(Gउचालिएको Bmक्रुसबाट फेरि
Gत्यो महिमा ल्याउनु हुदैAछ।)२
(Emत्यसैले म AगाउँदैDछु, तEmपाईंमा बल AपाउँदैDछु।)२
Verse 2
(Dएउटा नयाँ काम गBmर्छु भनेर, Emमलाई बोAलाउनु हुँदैDछ
Dनसुनिएको नBmदेखिएको, Emरहस्य अब Aखोल्नुहुँदैDछ।)२
(Gनयाँ ऋतुको Bmनयाँ बिहानी
आज Gजीवनमा छाउँदैAछ।)२
(Emदाखको बोटमा AआउँदैDछु
Emनयाँ पालुवा AलाउदैDछु।)२
Chord Diagrams
Guitar Chords
Piano Chords