Skip to content

Song

कसैले नदेखेKasaile Nadekhe

0

Lyrics

Chorus
Gहे ... Emहे .... Gहे ....
Verse 1
(Gकसैले नदेखे कAmसैले नहेरे)२
(Cयेशू तिम्रो ज्योती म Dछँर्दै हिँGड्नेछु
Gपवित्र आत्मा, रAmहन्छ मेरो साथमा)२
Cस्वर्गको माया म Dबाड़्दै हिँड्नेGछु
Chorus
Gहे ... Emहे ... Gहे ...
Verse 2
(Gआज Bmस्वर्गले मलाई Amहेर्दैछ
Dगवाहिको Cबादलले मलाई Gघेर्दैछ)२
(Gअभिषेकले मलाई Amभिजाई देउ
चारैतिर स्वर्ग Emफिजाई (G)देउ)२
Cमाया बढ्यो धेDरै
(Gकसैले नगाए)
Bridge
(Gकसैले नगाए स्वर Amनमिलाए)२
Cमेरो दुल्हालाई म Dगाउदै हिँGडनेछु
(Gहुरिनै आए Amअँध्यारो छाए)२
Cतिम्रो माया बोकी म Dनाच्दै हिँड्नेDछु

Chord Diagrams

G213Em23Am231C321D132Bm13421