ज्योतिलाई पहिरण गर्ने
Jyotilai Pahiran Garne
Rohit Thapa
0
Lyrics
Verse 1
(Emज्योतिलाई पहिरण गर्ने हाम्रो परमेश्वर
बादललाई रथ बनाउने हाम्रो परमेश्वर)२
Cसमुन्द्र झै गGर्जन्दै Cतुरहीको आवाज Gसङ्गै (२)
Emलाखौ सेनाको साथमा Dहाम्रो Aपरमेश्वर
Emराज दन्ड छ उनको हातमा Dहाम्रो Aपरमेश्वर
Gस्वागत यो राज्यDलाई,
( Gसारा शक्त्ती र मDहिमा उहाEmकै
(Gको छ र पराक्रमी Dहाम्रो येशु झै )×२
(Gओओओ Emओ Dओ Emओ)४
Verse 2
( यहाँ तयार हुँदै छ सेना येशूको
ज्योतिको छ हतियार यो हो युद्धको )×२
( धार्मिक्ताको छातीपाता सुसमाचारको जुत्ता )×२
( Aसत्यताको Emपेटी Aढाल विश्वासको Emबोकि )×२
Verse 3
( तरवार छ आत्माको सेना येशुको
मुकुत मुक्तिको चम्किलो सेना येशुको )×२
सलाम यो सेनालाई
(झन्डा यो विजयको फर्फराउदै
स्वर उचाली खुशिले कराउदै )×२
ओओओ ओ ओ ओ
Chord Diagrams
Guitar Chords
Piano Chords