Skip to content

Song

एक कदम अघिEk Kadam Aghi

1 Views

Lyrics

Verse
एक कदम अघि दस कदम पछि
सर्ने बिश्वाशी होइनौ है
घुंडामा गई सय कदम अघि
सर्ने बिश्वाशी हौ हामी
Bridge
एक थुकी सुकी सय थुकी नदि
हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै
Verse
बिश्वाशी जागौ येशूको प्रेममा
एकताको नारा लगाउ है
फसल पाकी सक्यो दाइ गर्ने बेला भो
संसारको आंगनैमा