दुलही
Dulahi
Rohit Thapa
0
Lyrics
Cतपाईंको पाईलाहFरूको Dmआवाज Gसुन्न चाCहन्छु
Am अनEmन्त साइनो Fजोडी Dmतपाईंकै Gबन्न चाCहन्छु
Cबहारमा Amदौडन्दै Cआउनु होस् अब तGपाईं
Cह्रदयलाई जAmगाउने Cसुवासना फैGलाई
Verse 1
Cदुलही पर्खिरGहेछ मेरो Dmदुलहा अGब आउनु Cहोस
बाटो Amयो EmहेरिरGहेछ येशुDmवा अGब आउनु Cहोस
Pre-Chorus
CरातभFरि Gखोज्नेछु तपाइCलाई,चोखो प्रिFतको Gदियो जCलाई
तपाईंकै पाईलाहरूको आवाज सुन्न चाहन्छु
अनन्त साइनो जोडी तपाईंकै बन्न चाहन्छु
Chorus
तपाईंकै पाईलाहरूको आवाज सुन्न चाहन्छु
अनन्त साइनो जोडी तपाईंकै बन्न चाहन्छु
बहारमा दौडन्दै आउनु होस् अब तपाईं
ह्रदयलाई जगाउने सुवासना फैलाई
Verse 2
दियो बालि रहेछ मेरो दुलहा अब आउनु होस्
आराधना चढाइरहेछ येशुवा अब आउनु होस्
Chord Diagrams
Guitar Chords
Piano Chords