Skip to content

Song

बिहानीको सुर्य जस्तैBihani ko Surya Jastai

0

Lyrics

Verse 1
( Eबिहानीको Dbmसुर्य जस्तै तपाईको Bअनुग्रह,
Gbmफर्की आBयो जीवनEमा )
एउटा Aगीतले भरिEयो हृदय,
चोखो Gbmप्रीतले सजिBयो जीवन
Chorus
( अँध्याEरोलाई Dbmजितेर, अनन्तको महिBमा
Gbmफर्की आBयो जीवनEमा ) 2
Verse 2
( Eअब धार्मिकताDbmले Aउठाउने मलाEई,
Gbmतपाईको बलिEयो Bहात समाउEछु
Eहजार युद्ध Dbmजित्ने Aतयारीमा Eहुन्छु,
Dbmप्रशंसामा Eहृदय Bखोली रमाउEछु )
जीवन AनदिEछेउ रोBपिएकै Eछु,
Gbmयसैले Dविजयको Bगीत गाउँEछु
जीवन AनदिEछेउ रोपिBएकै Eछु,
Gbmयसैले आDशाको Bगीत गाउँEछु
Chorus
( अँध्याEरोलाई Dbmजितेर, अनन्तको Bमहिमा
Gbmछायो मेBरो जीवनEमा )
Bridge
( सत्रुDbmहरुको सामुAने मेरो,
Bभोजको मेज सजिEन्छ,
दिनमा Dbmबादल Aरातमा आगोको,
Bखाबो तपाई हुनुहुEन्छ )
मैले Dbmहिड्ने गोAbmरेटो तBपाई,
बिसाउGbm ने चौतारी Bहो तपाEई

Chord Diagrams

E231Dbm4fr13421B13331Gbm134111A123D132Abm4fr134111