Skip to content

Song

बाटो सनातनकोBaato Sanaatanko

0

Lyrics

Chorus
Bbआ हा हा हा आहै Gmआ हा हा हा
आ Bbहा हा आहै Fहो हो (2)
Chorus
Bbएउटा छ पुरानो बाटो सEbनातन्को
जहाँ म Fहिद्दैछु, तपाईंलाई Ebपच्छाउBbदै
Bbजीवनको नदी छेउ बिसाउने Ebसुन्दर ठाउँ,
सुन्छु Fबाटो यहि यस्लाई Ebपच्छाउदै Bbजाउ
Verse 1
Bbसिरमा आEbनन्द्को Fमुकुट लगाBbइ,
स्वोक अनी सुEbस्केरा, Fटाढा भगाBbई
Bbमेरो येशु Ebयही बाटो Fभएर आउनुहुदैछ,
नयाँ Bbगीतले भEbरिन्दैछ Bbमन, झन बद्दैछ Ebहृदयको जBbलन (२)
Verse 2
Bbआहै Cmहो हो हो Bbआहै Cmहो हो हो
Bridge
(Bbअब मेरा दुर्बल Ebगूड्रा Cmफेरी बFलियो हुँदैBbछ
कम्जोर हात माथि Ebउठेर, Cmस्वोर्गFलाई चुम्दैBbछ (२)
Bbआँखाले देख्दैEbछ, तपाईंको महिBbमा,
ओठले गाउदैEbछ्, Fतपाईंको प्रशBbन्सा
Bbअदनको Ebबगैचामा Fजिउनलाई बोल्लाउनुहुदैछ,
ठुलो Bbशान्ति छाउEbदैछ यBbहाँ, छैन मृत्‍युको Ebकुनै छाBbया (२)
Chorus
Bbएउटा छ पुरानो बाटो सEbनातन्को
जहाँ म Fहिद्दैछु, तपाईंलाई Ebपच्छाउBbदै
Bbजीवनको नदी छेउ बिसाउने Ebसुन्दर ठाउँ,
सुन्छु Fबाटो यहि यस्लाई Ebपच्छाउदै Bbजाउ
Bbआ हा हा हा आहै Gmआ हा हा हा
आ Bbहा हा आहै Fहो हो (2)

Chord Diagrams

Bb13331Gm3fr134111F134211Eb1342Cm3fr13421