Skip to content

Song

आउ येशूAau Yeshu

0

Lyrics

Verse
(Bज्ञानी बनेEर, Gbहृदय गुमाBयौं,
संसार जीतेEर Gbआफै हराBयौँ)×२
(Bअध्याँरोमा हिड्ने हामीEलाई,
Dbmतिम्रो दिव्य ज्योति देखाइGbदेऊB)×२
(Bआउ येशू Eसंसार तिम्रो Gbभत्किरहेBछ,
रातहरु Eनिराशमा GbजलिरहेBछ ।)×२
Verse
(Bफुल्नै नपाई सयौँ कोपिलाहरु
Abmकिन यहाँ मूर्झाइDbmरहेBछ) ×२
Bसल्लाह खोज्दै हिड्ने पाईलाहरु,
Abmटेक्नै नपाई लर्खराई DbmरहेBछ
(Bभत्किन्दै छ घर तोडिDbmदैछ परिवार
Gbयेशू तिम्रो सल्लाह खोज्दैBछ ।)× २
Verse
(Bअशाह्य कमजोरको रगत बगाई,
Abmशान्ति जीत्ने प्रयास Dbmचल्दैBछ )×२
Bअबोध अनाथको चिता माथि
Abmमान्छेको यहाँ चुला Dbmजल्दैBछ
(Bथामिन्न अब साथ भयानक भो Dbm रात,
Gbचंगाईको बिहानी खोज्दैBछ)×२
Verse
(Bआउ येEशू संसार तिम्रो Gbmभत्किरहेBछ,
B रातहरु Eनिराशमा GbmजलिरहेBछ।)×२

Chord Diagrams

B13331E231Gb134211Dbm4fr13421Abm4fr134111Gbm134111