योग्य, अति योग्य परमेश्वर तपाईं
Yogya Ati Yogya Parmeshwor Tapai
Song
योग्य, अति योग्य परमेश्वर तपाईंYogya Ati Yogya Parmeshwor Tapai
4 Views
Lyrics
(योग्य, अति योग्य परमेश्वर तपाईं, धन्यवाद,
प्रशंसा आराधना, भक्तिको योग्य) (२)
(गाउँछौँ हल्लेलूयाह, थुमा सिंहासनमा
आराधना भक्ति चढाउँछौँ, चनाउँछौ महिमा,
हल्लेलूयाह, महिमा राजालाई
विजयीभन्दा विजयी तपाईं सबका परमेश्वर) (२)