महान् ईश्वर बिचार्छु काम तपाईंको
Mahan Ishwor
Song
महान् ईश्वर बिचार्छु काम तपाईंकोMahan Ishwor
97 Views
0
Lyrics
Verse
महान् ईAश्वर, बिचार्छु Dकाम तपाईंको
अचम्मAको जो Eसृष्टि Dगर्नु Aभो
हेर्छु ताAरा, सुन्छु गDर्जन डरलाग्दो
प्रकट साAमर्थ संEसारमा DतपाईंAको
Chorus
(प्रशंसा AहोइDरहोस् ईश्वरAको
कति मEहान्, Dकति मAहान् ) २
Verse
पहाड़-पAर्वत, जंगल म Dजब घुम्छु
पक्षीहAरू म Eसुन्छु DगाएAको
सुन्दर पAहाड़देखि म Dतल हेर्छु
कलकल आAवाज खोEलाको Dसुन्दAछु
Verse
जब पिताAले एकलौटे Dपुत्रलाई
पठाए Aजगमा Eपाप उDठाउनAलाई
मेरो बदAली क्रूसैमा Dउनी चढी
उद्धार मेAरो गEरे रDगत बAहाई
Verse
जयध्वनिAसाथ येशू संDसारमा आउँछन्
असीम आAनन्दसाथ EलैजाDन्छन् वAहाँ
विनम्रAसाथ उनलाई वDहाँ पुज्नेछु
महान् ईAश्वरको Eगर्छु Dप्रशंAसा
Chord Diagrams
Guitar Chords
Piano Chords