Skip to content
Yeshule Linchan Uchha Adar

Song

येशूले लिन्छन्‌ उच्च आदरYeshule Linchan Uchha Adar

Lyrics

येशूले लिन्छन्‌ उच्च आदर, येशूले लिन्छन्‌ प्रशंसा
पृथ्वी, स्वर्ग एक साथ उच्च पार्छन्‌,
अरू नाउँभन्दा उच्च त्यो नाउँ,
घुँडा टेकौँ आदर र भक्तिमा,
त्यस नाउँमा टेक्नेछन्‌ सब घुँडा,
सब जिब्राले स्वीकारुन्‌ उनी ख्रीष्ट ईश्वर-पत्र,
महाराजा, दिन्छौँ महिमा
(सबै आदर र भक्ति र शक्ति तपाईंकै हन्‌, तपाईंकै हुन्‌) (२)
प्रभु येशू ख्रीष्ट जीवित ईश्वरका पुत्र ।