KB · Choruses · #71
महिमा गरौ आराधना
G4/4
0
Gमहिमा गरौ आCराधना
येशूGलाई होस् सबै Emमहिमा, प्रशंसा, आDदर
होस् Gमहिमा, राज्यको Cअधिकार
सिंहासनदेGखि, बग्छ हामीप्रDति, गाऔँ उनैको Gगान
Gउच्च पाDरौ, माथि अग्ल्याऔ, येशूको Gनाउँलाई
Gबढाइ गDरौ, महिमित पारौ, ख्रीष्ट राजाB7लाई
Outro
Gमहिमा, गरौ आCराधना,
येशू मGरे, आज महिमित बDने, राजाहरूका राGजा
Guitar Chords
Piano Chords