Skip to content

Song

येशूको पछि म हिँड़्न लागेँYeshuko Pachhi Ma Hindna Laage

3 Views

Lyrics

Verse
येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी
येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)
Verse
आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।
येशूको पछि म हिँड़्न लागेँ फर्कदिन (फर्कंदिनँ, फर्कंदिनँ) (२)
Verse
माटोको मेरो क्षणभङ्गुर शरीर, माटैमा फेरि नमिलेसम्म ।
येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)