Skip to content
Yeshuko Naauma Bijay Hamro Cha

Song

येशूको नाउँमा विजय हाम्रो छYeshuko Naauma Bijay Hamro Cha

Lyrics

येशूको नाउँमा (२) विजय हाम्रो छ
येशूको नाउँमा (२) शैतान भाग्नेछ
जब खडा हुन्छौँ येशूको नाउँमा, भन को टिक्न सक्दछ ?
येशूको शक्तिशाली नाउँमा, विजय हाम्रो छ ।