Skip to content

Song

येशूको नाम छ सारा संसारमाYeshuko Naam Cha Sara Sansarma

5 Views

Lyrics

Chorus
येशूको नाम छ सारा संसारमा सबैलाई गर्न उद्धार
Verse
दुनियाँमा आई, क्रूसैमा चढ़ी देखाए आफ्नो प्यार
आत्मा बचाउन, शान्ति दिन येशू भए बलिदान ।
Verse
स्वर्गको मुनि, मान्छेको बीचमा कुनै अरू नामै छैन
येशू नाम मात्र, सबै दुनियाँमा पापीलाई गर्न उद्धार ।