येशू, येशू मेरो सारा शरीरले
Yeshu Yeshu Mero Sara Sharirle
Song
येशू, येशू मेरो सारा शरीरलेYeshu Yeshu Mero Sara Sharirle
3 Views
Lyrics
(येशू, येशू मेरो सारा शरीरले, मेरो सारा प्राणले,
मेरो सारा आत्माले प्रेम गर्छु ।
येशू, येशू मेरो सारा शरीरले, मेरो सारा प्राणले,
मेरो सारा आत्माले आराधना गर्छु) (२)