येशू तपाईं मेरो पहिलो प्रेम
Yeshu Tapai Mero Pahilo Prem
Song
येशू तपाईं मेरो पहिलो प्रेमYeshu Tapai Mero Pahilo Prem
3 Views
Lyrics
येशू तपाईं मेरो पहिलो प्रेम
हरियो खर्कमा चराउनुभो
मेरा आँखाको आँसु पुछ्नुभो
प्रेमविहीनलाई प्रेम दिनुभो
पराईलाई आफ्नै भन्नुभयो