Skip to content

Song

येशू सब तपाईंलाईYeshu Sab Tapailai

4 Views

Lyrics

येशू सब तपाईंलाई, म र मेरा जो जति सब तपाईंलाई (२)
योजना, मेरा आकांक्षा, सब चढाउँदछु तपाईंको हातमा (२)
साँचो छुटकारा तपाईंको इच्छा,
हामी रोज्दछौं तपाईंको योजना ।