Skip to content

Song

येशू राम्रा छन्‌Yeshu Ramra Chhan

4 Views

Lyrics

येशू राम्रा छन्‌ (३) राम्रा छन्‌ मलाई
मेरो पाप लिनुभो’ (३) राम्रा छन्‌ मलाई
मलाई प्रेम गर्छन्‌ (३) राम्रा छन्‌ मलाई
तिम्रो वास्ता गर्छन्‌ (३) राम्रा छन्‌ मलाई ।