येशू मनमा आउनअघि
Yeshu Manma Aauna Aghi

Song
येशू मनमा आउनअघिYeshu Manma Aauna Aghi
Lyrics
येशू मनमा आउनअघि फोहोर कुरा थियो मनमा (२) आहा...
येशूलाई मैले मनमा लिएँ, उनको रगतले म धोइएँ,
उनको छोरा म बनेँ, उनकी छोरी म बनेँ,
स्वर्गमा मैले ठाउँ पाएँ, आहा ! १,२,३,४ आहा !