Skip to content

Song

येशू म तिमीलाई सधैं नै प्रेम गर्नेछुYeshu Ma Timilai Sadhai Nai Prem Garneychu

4 Views

Lyrics

Chorus
येशू म तिमीलाई सधैं नै प्रेम गर्नेछु (२)
Verse
मसँग तिम्रा तिम्रा वचनहरू छन्‌ (२) तिनमै म समर्पित बनिरहेछु,
मेरो रमाहट तिम्रो व्यवस्थामा छ । (२)
Verse
मसँग तिम्रा प्रतिज्ञाहरू छन्‌ (२) तिनमै म दिनरात ध्यान दिइरहेछु
मेरो रमाहट तिम्रो सिद्ध प्रेममा छ । (२)
Verse
जसरी मलाई पिताले प्रेम गर्दछन्‌ (२) त्यसरी नै तिमीलाई प्रेम गर्नेछु
तिमी मेरो प्रेममा रहिरहो । (२)