येशू ख्रीष्ट नै प्रभु हुन् सब पृथ्वीका प्रभु
Yeshu Khrishtnai Prabhu Hun
Song
येशू ख्रीष्ट नै प्रभु हुन् सब पृथ्वीका प्रभुYeshu Khrishtnai Prabhu Hun
8 Views
Lyrics
(येशू ख्रीष्ट नै प्रभु हुन् सब पृथ्वीका प्रभु) (२)
एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर
अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु ।