येशू जिउँदो छन् हाम्रो माझ खडा छन्
Yeshu Jiudo Chhan Hamro Majha Khada Chhan

Song
येशू जिउँदो छन् हाम्रो माझ खडा छन्Yeshu Jiudo Chhan Hamro Majha Khada Chhan
Lyrics
(येशू जिउँदो छन्, हाम्रो माझ खडा छन्) २
(र यसैले आराधना गरौँ
प्रशंसा जयजयकार उनैलाई चढाऔँ) २