Skip to content

Song

येशू हुन्‌ साँचो गोठालोYeshu Hun Sancho Gothala

4 Views

Lyrics

Chorus
येशू हुन्‌ साँचो गोठालो, हामी उहाँका भेडा हौ,
हरियो खर्कमा हामी चराउँछन्‌ (२)
Verse
हामीलाई अब त कसैको डर छैन,
किनकि हाम्रो साथ येशू हुनुहुन्छ (२)
Verse
बाटोमा मलाई रक्षा गर्दछन्‌,
शैतानको डरबाट हामीलाई बचाउँछन्‌ (२)
हल्लेलूयाह, आमिन्‌ (४)