येशू हुन् मानिसको एक मात्र सहारा
Yeshu Hun Manisko Ek Matra Sahara
Song
येशू हुन् मानिसको एक मात्र सहाराYeshu Hun Manisko Ek Matra Sahara
4 Views
Lyrics
(येशू हुन् मानिसको एक मात्र सहारा) (२)
प्रेम गरी बगाए (रगतको धारा) (२)
(धन्यवाद दिन्छौँ हामी हृदय खोलेर) (२)
उचाल्छौँ येशूलाई (स्वर हाम्रो खोलेर) (२)