येशु हाम्रो राजा
- Writer
- Pranoy Sampang
Chorus 1
तपाईं येशू हाम्रो राजा हाम्रो मालिक हाम्रो प्रभु
हाम्रो चट्टान हाम्रो किल्ला हाम्रो लुक्ने ठाउँ तपाईं
हाम्रो लुक्ने ठाउँ तपाईं
Chorus 2
तपाईं येशू हाम्रो धन हाम्रो ढाल हाम्रो बल
हाम्रो सामर्थ्य हाम्रो साहाय हाम्रो एउटै आशा तपाईं
हाम्रो एउटै आशा तपाईं
Verse 1
जीवन अनि ज्योति बाटो अनि सत्य
आदि अनि अन्त पनि येशू तपाईं नै
जीवनको रोटी जीवनको पानी
अनन्त जीवन पनि येशू तपाईं नै
Bridge
तपाईं बाहेक अरू छैन साँच्चै अरू कोही छैन
तपाईं मात्र हाम्रो
Break
हाम्रो लुक्ने ठाउँ तपाईं
हाम्रो लुक्ने ठाउँ तपाईं
Verse 2
कहिले नबद्लिने येशूको प्रेमले
जित्यो नि मलाई लाउन क्रूसको मायाले
कहिले नबद्लिने येशूको प्रेमले
जित्यो नि मलाई लाउन क्रूसको मायाले
Bridge
उनैलाई जीवन दिएँ सारा हृदय सारा प्राण
तपाईंलाई मात्र
Outro
हाम्रो लुक्ने ठाउँ तपाईं हाम्रो एउटै आशा तपाईं
हाम्रो लुक्ने ठाउँ तपाईं हाम्रो एउटै आशा तपाईं