येशू हाम्रो घमण्ड केवल तपाईं
Yeshu Hamro Ghamanda Kewal Tapai
Song
येशू हाम्रो घमण्ड केवल तपाईंYeshu Hamro Ghamanda Kewal Tapai
4 Views
Lyrics
येशू (२) हाम्रो घमण्ड केवल तपाईं नै येशू (२) केवल तपाईं नै
नम्रताको आत्मा दिनुहोस्
घमण्ड, अभिमान सबै त्याग्न सिकाउनुहोस्
येशू (२) केवल तपाईं नै, केवल तपाईं नै ।