Skip to content

Song

येशू भन्छन्‌ बालकहरूलाईYeshu Bhanchan Balakharulaai

4 Views

Lyrics

Verse
येशू भन्छन्‌ बालकहरूलाई मकहाँ आउन देऊ
किन भने स्वर्गको राज्य यस्तै नै-हरूको हो ।
Verse
यसकारण हामी सबै मिलेर उनको चरणमा जाऔँ
उनको चरणमा गएर हामी मीठो आवाजलाई सुनाऔँ ।