येशू असल छन्
Yeshu Ashal Chhan
Song
येशू असल छन्Yeshu Ashal Chhan
4 Views
Lyrics
येशू असल छन् (३) उनी असल छन् मलाई, मेरो पाप धोए (३)
उनी असल छन् मलाई म स्वतन्त्र भएँ (३) उनी असल छन् मलाई
येशू असल छन्, मेरा पाप धोए म स्वतन्त्र भएँ उनी असल छन् मलाई ।