Skip to content
Yawehko Naulai Uchha Parneychhau

Song

याह्वेको नाउँलाई उच्च पार्नेछौँYawehko Naulai Uchha Parneychhau

Lyrics

याह्वेको नाउँलाई उच्च पार्नेछौँ
सारा सृष्टिको मालिकलाई उचाल्नेछौँ
सदासर्वदा याह्वेको नाउँलाई उच्च पार्नेछौँ
उनको नाउँलाई उच्च, सारा सृष्टिको मालिकलाई
उचाल्नेछौँ सदा-सदा ।