Skip to content

Song

यशैया भन्छन्‌ प्रभु सारा पृथ्वीका सृष्टिकर्ता हुन्‌Yashaiya Bhanchan Prabhu Sara Prithwika Srishtikarta Hun

6 Views

Lyrics

यशैया (३) भन्छन्‌, प्रभु सारा पृथ्वीका सृष्टिकर्ता हुन्‌,
उनी बलिया र सामर्थी, उनको समझ असीमित,
दुर्बललाई बल दिने, शक्तिहीनलाई शक्ति दिने (२)
येशू सामर्थी, यो हो आत्माको समय (५)
चीलझैँ उँभो उड़्ने, आत्मामा भरपूर हुने, नवीन समर्थ पाउने,
यशैया भन्छन्‌...,
यो हो फसलको समय (५) सिपाहीझैँ लडाइँ लडने,
प्रभुको राज्य ल्याउने विजयको झण्डा गाड़्ने ।