यरुशलेमलाई पहाडहरूले घेरेझैँ
Yarushalemlai Pahadharule Gherejhai

Song
यरुशलेमलाई पहाडहरूले घेरेझैँYarushalemlai Pahadharule Gherejhai
Lyrics
यरुशलेमलाई पहाडहरूले घेरेझैँ
परमेश्वर घेर्छन् आफ्ना मानिसहरूलाई
(घेर्नुहोस् हामीलाई प्रभु) (२)
तपाईंको उपस्थितिमा ल्याई,
घेर्नुहोस् हामीलाई प्रभु ।