Skip to content

Song

विश्वास गर निराश नहोऊWishwas Gara Nirash Nahou

2 Views

Lyrics

विश्वास गर, निराश नहोऊ, ख्रीष्ट साँचो मित्र हुन्‌
जस्तै दुःख भए पनि उनले साथ दिनेछन्‌
दुःखको दिनमा गाऔँ, सुखको दिनमा गाऔँ
प्रतिदिन जहाँ पनि हामी गाउनेछौँ ।