Skip to content
Utsav Manauchu Prabhuko Lagi

Song

उत्सव मनाउँछु प्रभुको लागिUtsav Manauchu Prabhuko Lagi

Lyrics

उत्सव मनाउँछु प्रभुको लागि,
नयाँ गीत म उनको गाउँछु (२)
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु (२)
हल्लेलूयाह (४) हल्लेलूयाह, हल्लेलूयाह ।