KB · Choruses · #42
उहाँले मलाई सत्यनाशको खाडल
G4/4
उहाँले मलाई सत्यनाशको खाडल र
दलदले हिलोबाट तानेर निकाल्नुभयो
उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो
उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनुभो
हाम्रो परमेश्वरको स्तुति (४)
KB · Choruses · #42