Skip to content
Udekko Tyo Tara Chamkiyo Aakashma

Song

उदेकको त्यो तारा चम्कियो आकाशमाUdekko Tyo Tara Chamkiyo Aakashma

Lyrics

Verse
उदेकको त्यो तारा चम्कियो आकाशमा
जन्मनुभो’ प्रभु आज गाईको गोठमा, हाम्रा जीवनमा ।
Chorus
होस्‌-होस्‌ प्रभुलाई महिमा हाम्रो जीवनमा
होस्‌-होस्‌ प्रभुलाई महिमा अनन्त कालसम्म
Verse
उदेकको त्यो बलिदान प्रभुले जो दिनुभो’
श्रापित क्रूसमा मर्नुभो’ प्रभु दिनु एक वरदान
हामीलाई मुक्तिदान ।
Verse
उदेकको त्यो आशा पाउँछौ जो प्रभुमा
आउनेछन्‌ बादलमा तुरहीको साथमा
लिन हामीलाई उनकै राज्यमा ।